२० फाल्गुन २०८२, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गतेदेखि चीन भ्रमणमा जाँदै

कोलोराडोखबर संवाददाता , November 29th, 2024

नेपाल । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ गतेदेखि हुन लागेको चीन भ्रमण स्वीकृत गरेको छ।

बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले मंसिर १७ प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो। भ्रमण मंसिरको १७ देखि २० गतेसम्म हुनेछ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा ८७ जनाको संख्या रहेको र धेरै निजी क्षेत्रबाट उपस्थिति रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्