१२ श्रावण २०८३, मंगलवार

रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै

कोलोराडोखबर संवाददाता , October 20th, 2024

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।

सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराधमा शुक्रबार पक्राउ परेका निजलाई सोही दिन राति पोखरा ल्याएर जिल्ला प्रहरी कार्यालय कास्कीमा हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्