कोलोराडोखबर संवाददाता , October 15th, 2024 नेपाल । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १४ सय रुपैयाँ बढेको छ । सुनको मूल्य आज बढेर १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको हो । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोला १९२५ रुपैयाँमा कारोबार भएको थियो । प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्