११ श्रावण २०८३, सोमबार

कांग्रेस एक भएर अघि बढ्नु पर्छः सभापति देउवा

कोलोराडोखबर संवाददाता , September 26th, 2024

नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस एक भएर अघि बढ्नुपर्ने बताएका छन् ।

उनले भने–‘सबै एकताबद्ध हुनु अहिलेको आवश्यकता हो ।’

नेपाली कांग्रेस पर्सा कार्यालयको उद्घाटन गर्दै बुधवार उनले यस्तो बताएका हुन् । उनले नेपाल सम्पूर्ण जातजाति र भाषाभाषीहरुको भएकाले सबैलाई मिलाएर लैजानु आजको आवश्यकता भएको बताए ।

प्रतिक्रिया दिनुहोस्