११ श्रावण २०८३, सोमबार

नेपालमा सुनको मूल्य १७ सय बढेर नयाँ रेकर्ड कायम

कोलोराडोखबर संवाददाता , September 23rd, 2024

नेपाल । आइतबार नेपाली बजारमा सुन तोलको १ हजार ७ सय रुपैयाँले बढेको छ ।

शुक्रबार प्रतितोला १५ सय रुपैयाँले बढेको सुनको भाउ आइतबार पुनः १७०० सय रुपैयाँले बढेको हो । आइतबार छापावाला सुन १ लाख ५८ हजार ८०० रुपैयाँमा करोबार भइरहेको थियो ।

यो मूल्य हालसम्मकै उच्च हो ।

प्रतिक्रिया दिनुहोस्