५ चैत्र २०८२, बिहीबार

सोमबार प्रतिनिधि सभाको बैठक बस्दै

कोलोराडोखबर संवाददाता , July 14th, 2024

काठमाडौं । प्रतिनिधिसभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ ।

संसद बैठक सोमबार अपराह्न १ बजे बस्नेगरी निर्धारण गरिएको संघीय संसद सचिवालयले सूचनामार्फत जानकारी गराएको छ ।

यसैगरी आइतबार अपराह्न १ः१५ मा बस्नेगरी निर्धारण भएको राष्ट्रियसभाको बैठक पनि सोमबार बिहान ११ः३० बजे बस्नेगरी तय भएको संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले उल्खेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्