नेपाल । प्रतिनिधि सभाका विपक्ष दलहरुले नेपाली कांग्रेसले उठाएको सहकारी प्रकरणमा संसदीय छनबिन समिति गठनको मागमा एकमत हुने निर्णय गरेको छन् ।
संसद् भवन नयाँबानेश्वरमा शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
कांग्रेसबाट उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री गगनकुमार थापासहित बैठकमा जसपा नेपालका अध्यक्ष एवम् संसदीय दलका नेता उपेन्द्र यादव र नेता राजकिशोर यादव , राप्रपाबाट बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही, लोसपाबाट महन्थ ठाकुर र शरदसिंह भण्डारी लगायतका नेताहरु सहभागी रहेका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्