राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुई अध्यादेश जारी
कोलोराडोखबर संवाददाता
, October 14th, 2026
नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन् ।
उनले मंगलबार दिउँसो वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ जारी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्