नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा रसुवा गएका छन् । उनी विज्ञहरूसहित रसुवा गएका हुन् ।
भोटेकोशीको बाढीपछि कांग्रेसले गठन गरेको विपद् व्यवस्थापन समन्वय एवं सहजीकरण समितिका सदस्य सचिव एवं पार्टीको विपद् व्यवस्थापन उपसमितिका संयोजक मानबहादुर थापा, डा लोचन कार्की, डा गोविन्दराज पोखरेल लगायतका विज्ञहरूसहित सभापति थापा रसुवा गएका हुन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्