नेपाल । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ४८ सयले बढेर तोलाको ३ लाख एक हजार ७ सयमा कारोबार भयो । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९६ हजार ९ सयमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मुल्य पनि बढेको छ। महासङ्घका अनुसार चाँदी तोलाको ६५ रुपैयाँले बढेर तोलाको ४६४५ मा कारोबार भइरहेको भयो ।
यसअघि शुक्रबार चाँदी तोलाको ४५८० मा कारोबार भएको थियो।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्