नेपाल । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय समिति बनाएर छानबिन गर्न माग गरेका छन् ।
संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकका १६ पेज हटाएर अर्थ मन्त्रालयले नयाँ रूपमा विधेयक अगाडि ल्याएको भन्दै उनले अर्थमन्त्री वाग्लेले राज्यद्रोह गरेको आरोप लगाएका हुन् । उनले संसदीय समिति बनाएर उनीमाथि छानबिन गर्न माग गरे ।
मन्त्रालयबाट सूचना चुहावट भएर ७५३ वटा गाडी केरला नाकाबाट भित्रिएको भन्दै उनले अर्थमन्त्री वाग्लेको कडा आलोचना गरे।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्