२६ पुष २०८२, शनिबार

राष्ट्रपति रामचन्द्र पौडेलसँग अमेरिकी राजदूतको बिदाइ भेट

कोलोराडोखबर संवाददाता , January 9th, 2026

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर. थम्सनले बिहीबार राष्ट्रपति भवनमा बिदाइ भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्