कोलोराडो । एनआरएनए कोलोराडो च्याप्टरको नव निर्वाचित कार्यसमितिलाई यही २२ नोभेम्बर शनिबारका दिन पद हस्तान्तरण कार्यक्रम हुने भएको छ ।
च्याप्टरको २०२३–२०२५ कार्यसमितिबाट २०२५–२०२७ कार्यसमितिलाई एक समारोहका बीच पद हस्तान्तरण गर्न लागिएको निवर्तमान अध्यक्ष प्रकाश पौडेलले जनाएका छन् ।
च्याप्टरमा चन्द्र गुरुङ र निमा शेर्पा अध्यक्ष रहेको दुई छुट्टाछुट्टै कार्य समिति चयन भए पनि दुबै समितिलाई मिलाएर पद हस्तान्तण गर्न लागिएको हो ।
एनआरएनए कोलोराडो च्याप्टरले दियो एकताको सन्देश
एनआरएनए कोलोराडोको अध्यक्षमा चन्द्र गुरुङ र सचिवमा भुवन सापकोटा निर्वाचित


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्