९ कार्तिक २०८२, आईतवार

कोलोराडोमा नवौं अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन हुँदै

कोलोराडोखबर संवाददाता , October 25th, 2025

कोलोराडो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिको आयोजनामा कोलोराडोमा नवौं अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन हुने भएको छ ।

अनेसासका केन्द्रीय महासचिव राजु सिटौलाका अनुसार आगामी सन् २०२६ मे २२–२५ सम्म वेस्टमिनिस्टर स्थित मा कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न तयारी शुरु गरिएको महासचिव सिटौलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्