नेपाल । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार शनिबार उनी अस्पतालमा भर्ना भएका थिए ।
उनको स्वास्थ्य अवस्था सामान्य भएकाले उनी डिस्चार्ज भएका हुन् । उनी जेनजी प्रतिनिधिहरुसँग बैठकमा बसिरहेकै बेला बिरामी परेका थिए ।
प्रतिक्रिया दिनुहोस्