अमेरिका । एनआरएनए एनसीसी अमेरिकाले ३ सदस्यीय एकता समिति गठन गरेको छ ।
एनसीसीका अध्यक्ष विकास उप्रेतीको अध्यक्षतामा जूम मार्फत २२ सेप्टेम्बरमा बसेको बैठकले वरिष्ठ उपाध्यक्ष प्रेम तामाङ संयोजक र उपाध्यक्ष दीपक सापकोटा र प्रवक्ता द्रोण गौतम सदस्य रहेको एकता समित गठन गर्ने निर्णय गरेको हो ।
केही कारणवश विभिन्न समूहमा विभाजित एनआरएनए एनसीसी अमेरिकालाई एकताबद्ध गराउने उद्देश्यले उक्त समित गठन गर्ने निर्णय भएको महासचिव आरसी पन्तले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्