३० भाद्र २०८२, सोमबार

यूएई सरकारद्वारा विभिन्न कसुरमा जेलमा रहेका १२० नेपालीलाई सजाय माफ

कोलोराडोखबर संवाददाता , August 18th, 2025

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका १२० नेपालीलाई सजाय माफ गरेको छ ।

नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ ।

दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा यूएई सरकारले उक्त निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्