२१ असार २०८२, शनिबार

तीन हाइकु

कोलोराडोखबर संवाददाता , July 5th, 2025

-लक्ष्मी श्रेष्ठ ‘रेशमी’-
१।
बर्खाको भेल
उर्लेको छ खहरे
नतर्नु खोलो
२।
भुलेको छैन
रङ्गमन्चको कला
खसेको पर्दा
३।
कस्तो छु कुन्नी
देख्दिन आफैंलाई
ऐनामा जादु

-चन्द्रपुर, रौतहट

प्रतिक्रिया दिनुहोस्