अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले आगामी निर्वाचनको तालिका सार्वजनिक गरेको छ।
आगामी जुलाई २६ तारिखमा अनलाइन माध्यमबाट निर्वाचन हुने भएको छ । निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता जुलाई १३ मा हुने छ ।
एनआरएनए यूकेमा हाल ३,५०८ जना मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्