२० फाल्गुन २०८२, बुधबार

सरकारले चाहिनेभन्दा पनि नचाहिने काममा राज्यको पैसा लगानी गरेको माधव नेपालको आरोप

कोलोराडोखबर संवाददाता , February 4th, 2025

नेपाल । नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले केपी ओली नामको पछि दौडिरहेको बताउनु भएको छ ।

आइतबार राजधानीमा आयोजित कार्यक्रममा नेकपा (एकीकृत समाजवादी( संघीय सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो ।

अध्यक्ष नेपालले वर्तमान सरकारले चाहिनेभन्दा पनि नचाहिने काममा राज्यको पैसा लगानी गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्