
मदिरा सेवन गरी होहल्ला गर्ने गायक राजेशपायल दुबई जान पाएनन्
नेपाल । फ्लाई दुबईले शुक्रबार गायक राजेशपायल राईलाई मदिरा सेवन गरेको भन्दै उड्न लागेको विमानबाट झारिदिएको छ ।
बिहीबार दिउँसो १२ बजे फ्लाई दुबईको पूर्वनिर्धारित उडानबाट दुबई जान लागेका गायक राईले अत्यधिक मदिरा सेवन गरेको पाइएपछि अर्को उडानमा जान भन्दै झारेको थियो ।
गायक राई मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा केही समयअघि पक्राउ समेत परेका थिए ।...