सोमबारबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२४ शुरु भएको छ ।
ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को विदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइदै छ ।
यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।
नयाँ वर्ष मनाउँन विभिन्न पर्यटकीय, धार्मिक, सांस्कृतिक स्थलहरुमा मानिसहरुको घुईँचो बढेको छ ।
प्रतिक्रिया दिनुहोस्