२२ मंसिर २०८१, शनिबार

नेपाली कांग्रेसको महासमिति बैठक पुसबाट फागुनमा सर्यो

कोलोराडोखबर संवाददाता , December 16th, 2023

काठमाडौं । पसुको दोस्रो साता बोलाइएको नेपाली कांग्रेसले महासमिति बैठक फागुनको पहिलो सातामा हुने गरी सारिएको छ ।

शुक्रबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासचिव बैठक पुस १६–१९ गतेलाई सारेर फागुन ७–१० गतेसमम गर्ने निर्णय गरेको हो ।

पुसको जाडोमा जिल्ला–जिल्लाबाट सदस्य आउन गार्‍हो हुने भन्दै फागुनमा बैठक सार्न सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकमा प्रस्ताव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्