३ फाल्गुन २०८२, आईतवार

मुकुल ढकाललाई रास्वपाले साधारण सदस्यबाट पनि हटायो

कोलोराडोखबर संवाददाता , August 28th, 2024

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीबाट कारबाही गरेका मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको छ ।

मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई निलम्बिन गरेको हो ।

यसअघि उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरिएको थियो ।

आन्तरिक दस्ताबेज सार्वजनिक गरेको आरोप लगाउँदै रास्वपाले ढकाललाई असार १२ मा स्पष्टीकरण सोधेको थियो  ।

प्रतिक्रिया दिनुहोस्