कोलोराडोखबर संवाददाता , July 28th, 2024 नेपाल । शनिबार राति ताप्लेजुङ जिल्लाको खेजेनिम आसपास ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । राति १० बजेर १३ मिनेटको समयमा सो भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको छ । प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्