२८ माघ २०८२, बुधबार

मुगुमा भूकम्पको धक्का महशुस

कोलोराडोखबर संवाददाता , July 17th, 2024

नेपाल । बुधबार बिहान मुगुमा भूकम्प महशुस गरिएको छ।

बिहान ४ बजेर ४० मिनेटमा ३.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार मुगुको धर्मा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । यसअघि सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्रविन्दु बनाएर गत असार १५ गते भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्