नेपाल । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच मंगलबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको हो ।
भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको नेता खनालको सचिवालयले जनाएको छ ।
यी नेताहरुबीचको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्