२६ माघ २०८२, सोमबार

विपक्षी गठबन्धनको बैठकमा नेपाल पनि सहभागी !

कोलोराडोखबर संवाददाता , May 30th, 2024

नेपाल । बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा ४ दलको बैठक बस्यो ।

छलफलमा सत्तारुढ लद नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल पनि सहभागी थिए ।

मधेस प्रदेशको सरकारबारे छलफल गर्न कांग्रेस, जसपा नेपाल, लोसपा र सत्तारुढ एकीकृत समाजवादीका नेताबीच छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्