नेपाल । संसद्मा पार्टीको भूमिकाबारे छलफल गर्न सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।
बैठक सभापति देउवाको निवासमा बैठक बोलाइएको हो । बैठकमा वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई बोलाइएको छ ।
सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि नै आरोप लागेको भन्दै त्यसबारे छलफल गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध सिर्जना गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्