२७ बैशाख २०८१, बिहीबार

मदिरा पिएर होहल्ला गर्दा गायक राजेशपायल राई पक्राउ

कोलोराडोखबर संवाददाता , April 4th, 2024

नेपाल । मदिरा पिएर होहल्ला र झैझगडा गरेपछि गायक राजेशपायल राई पक्राउ परेका छन् ।

बुधबार राति काठमाडौंको देविनगरबाट गायक राईसहित ६ जना पक्राउ परेका हुन् । काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई अहिले बानेश्वरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्