७ जेष्ठ २०८१, सोमबार

अष्ट्रेलिया निवासी विष्णु सापकोटासँग गायिका एलिना चौहानको बिवाह हुँदै

कोलोराडोखबर संवाददाता , March 26th, 2024

अमेरिका । चर्चित गायिका एलिना चौहान बिवाह अष्ट्रेलिया निवासी विष्णु सापकोटासँग नै हुने भएको छ ।

दुई महिना अअघि एलिनाले विष्णुबाट ‘धोका खाएको’ समाचार सार्वजनिक भएको थियो । तर, यो जोडीको सम्बन्धमा फेरि सुधार भएको हो ।

एलिना र विष्णुको बिवाह बैशाख ५ गते तय भएको छ । एलिनाको धोकेवाज, मिनरल वाटर, छुनुमुनु, मेरो परान, दुई पाइला, भाग्यमा खोट छ, पानी पानी, पानी पँधेरोजस्ता थुप्रै गीत हिटको सूचीमा पर्छन् ।

प्रतिक्रिया दिनुहोस्