नेपाल । चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा पुनः समिर बलामी विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा अध्यक्षमा बलामी विजयी भएका हुन् ।
को को बिजयी भए ?
कुल खसेको मत -१४०
अध्यक्ष
समिर बलामी – ९५( विजयी)
जिवन पराजुली – ४२ ( निकतम प्रतिद्वन्दी)
उपाध्यक्ष ( संगठन)
रघुनाथ सापकोटा – ७३( विजयी)
नबिन गिरि – ६२( निकतम प्रतिद्वन्दी)
उपाध्यक्ष (कार्यक्रम)
कुमार आचार्य ( विजयी- निर्विरोध)
उपाध्यक्ष (महिला)
दिपज्योति थापा – ७५ ( विजयी)
सुष्मा कार्की – ६२( निकतम प्रतिद्वन्दी)
महासचिब
गोपी कृष्ण चापागाई – ५४ ( विजयी)
मनिष कार्की – ४४ ( निकतम प्रतिद्वन्दी)
सचिव
मदन रिजाल – ९४ ( विजयी)
सुरेन्द्र थापा मगर – ४५( निकतम प्रतिद्वन्दी)
सचिब ( समावेशी)
महम्मद जालिम (निर्विरोध बिजयी)
कोषाध्यक्ष
मनिष अन्जान – ७४ ( विजयी)
निशा बजगाई – ६५( निकतम प्रतिद्वन्दी)
सहकोषाध्यक्ष
अर्जुन गुरागाई – ६२ ( विजयी)
भोला प्रनब सुबेदि – ४२ ( निकतम प्रतिद्वन्दी)
सदस्यहरु (निर्विरोध विजयी )
सोजना विक लोहार
सुशिल नेपाल
दिनेश थापा
नबिन चापागाई
रतन बहादुर चन्द
युवर्ण पौडेल
दिपराज क्षेत्री
सालिकराम न्यौपाने

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्