२ माघ २०८२, शुक्रबार

माघ २ गते शुक्रबार राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईंदै

कोलोराडोखबर संवाददाता , January 16th, 2026

नेपाल । माघ २ गते शुक्रबार राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।

यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठुलो क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्