२९ कार्तिक २०८२, शनिबार

भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित

कोलोराडोखबर संवाददाता , November 13th, 2025

नेपाल । नेकपा एमालेका पूर्व नेता, मातृभूमि जागरण अभियानका संयोजक भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन् ।

उक्त अवसरमा नेता रावलले अब बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्प गरेर अघि बढ्ने बताए ।

नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन हस्ताक्षर गरेपछि बोल्दै अब पार्टी संगठनलाई बलियो बनाएर लैजाने बताए ।

प्रतिक्रिया दिनुहोस्