११ चैत्र २०८१, सोमबार

बालेन, हर्क र गोपालले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गरेनन् मतदान

कोलोराडोखबर संवाददाता , January 26th, 2024

नेपाल । राष्ट्रिय सभा सदस्य चयनका लागि भएको निर्वाचनमा तीन स्वतन्त्र मेयरले मतदान गरेनन् । बिहीबार भएको निर्वाचनमा उनीहरु उपस्थित नभएका हुन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले मतदान नगरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्