नेपाल । विभिन्न काण्डैकाण्डमा मुछिएका तपस्वी रामबहादुर बम्जनलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । उनी राजधानी काठमाडौंबाट पक्राउ परेका हुन् ।
उनीमाथि हत्या, अपहरण, बलात्कार जस्ता आरोपहरु रहेकाले लामो समयदेखि प्रहरीले खोजी गरिरहेको थियो । बम्जन आफूलाई लिटिल बुद्ध दाबी गर्ने व्यक्ति हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज बुढानिलकण्ठबाट उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्