१२ श्रावण २०८३, मंगलवार

इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन

कोलोराडोखबर संवाददाता , December 8th, 2024

नेपाल । इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन भएको छ ।

ललितपुरको मेडिसिटी अस्पतालमा इतिहासकार राणाको गत बिहीबार दिउँसो १२ बजेर १३ मिनेटमा निधन भएको उहाँकी बुहारी भगवती राणाले जानकारी दिनुभयो ।

रक्तचाप न्यून र श्वासप्रश्वासमा कमी आएपछि उहाँलाई बुधबार बिहान ८ बजे अस्पताल लगिएको थियो ।

९९ वर्षीय राणा आगामी चैतमा शताब्दी टेक्दै हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्