२० फाल्गुन २०८२, बुधबार

भेनेजुयलाबाट नेकपा एसका अध्यक्ष नेपाल स्वदेश फिर्ता

कोलोराडोखबर संवाददाता , November 10th, 2024

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल शनिबार स्वदेश फिर्ता हुनुभएको छ ।

एक साताको भेनेजुयला भ्रमणबाट शनिबार दिउँसो १२ बजे स्वदेश फिर्ता हुनुभएको हो ।

पार्लियामेन्ट्री फोरमको निमन्त्रणामा अध्यक्ष नेपाल नेतृत्वको टोली गत शनिबार भेनेजुयला प्रस्थान गरेको थियो ।

पार्टी केन्द्रीय सचिव शेरबहादुर कुँवरकाअनुसार फोरमले कात्तिक १९ र २० गते आयोजना गरेको सम्मेलनलाई अध्यक्ष नेपालले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्