१२ श्रावण २०८३, मंगलवार

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ सदस्य मनोनित

कोलोराडोखबर संवाददाता , October 22nd, 2024

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ सदस्य मनोनित भएका छन् ।

उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले सदस्य मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

को को नियुक्त ?

१। कविराज पण्डित, बाजुरा

२। डा। जगदीशचन्द्र पोखरेल, तनहुँ

३। छन्दबहादुर पहराई, गुल्मी

४। विजुला वर्मा, सिन्धुली

५। डा। केदारनरसिंह के।सी।, नुवाकोट

६। रिना उप्रेती (केसी), सोलुखुम्बु

७। वीरेन्द्र यादव, धनुषा

८। डा. कृष्णप्रसाद पौडेल, कास्की

९। भरत प्रसाई, झापा

१०। कमल कार्की, भक्तपुर

११। बलदेव तिमिल्सीना, सिन्धुपाल्चोक

१२। डोलराज भुसाल, स्याङ्जा

१३। प्रताप पौडेल, बाग्लुङ

१४। हजारी नेपाली (वादी), जाजरकोट

१५। विश्वदिप लामिछाने, काठमाडौं

१६। नाहिदा परविन, रौतहट

१७। भवानी पन्त, कञ्चनपुर

१८। अनार बस्नेत, काठमाडौं

प्रतिक्रिया दिनुहोस्