नेपाल । नेपालमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबार १४ सयले बढेको सुन बुधबार तोलामा १३ सयले बढेको हो ।
सुनको मूल्य बढेर बुधबार छापावाल सुन तोलाको एक लाख ६१ हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्