८ माघ २०८२, बिहीबार

परिस्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौंः सभापति गगन थापा

कोलोराडोखबर संवाददाता , January 22nd, 2026

नेपाल । नेपाली कांग्रेसका सभापति गगन थापाले परिस्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

फागुन २१ को निर्वाचनका लागि उम्मेदवारी दर्तापछि सभापति थापाले पार्टीपंक्तिलाई यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘हामी परिस्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ ।’

सभापति थापा सर्लाही ४ बाट चुनाव लड्दै छन्। उनलाई कांग्रेसले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिँदै छ।

प्रतिक्रिया दिनुहोस्