नेपाल । पूर्वगृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगको कार्यालयमा बयान दिने भएका छन् ।
सोमबार दिउँसो १२ बजे आयोगको कार्यालयमा गएर घटनाका बारेमा जानकारी गराउने लेखकले बताए ।
२३ गतेको आन्दोलनमा विद्यार्थीहरुमाथि वल प्रयोग गरिएको घटनामा उहाँमाथि सोधपुछ हुन लागेको हो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्