२० फाल्गुन २०८२, बुधबार

रास्वपाका उम्मेदवारलाई औपचारिक पत्र दिने अधिकार बुर्लाकोटीलाई

कोलोराडोखबर संवाददाता , November 14th, 2024

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिने निर्णय गरेको छ ।

यसअघि पार्टी सचिवालयको बैठकले पार्टीको तर्फबाट मनोनयन गरिने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्