११ असार २०८२, बुधबार

जो बाइडेन र डोनाल्ड ट्रम्पबीच भेटवार्ता, सत्ता हस्तान्तरण र यसको प्रक्रियाबारे छलफल

कोलोराडोखबर संवाददाता , November 14th, 2024

अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गएराति ह्वाइटहाउसमा भेटवार्ता भएको छ ।

उक्त अवसरमा सत्ता हस्तान्तरण र यसको प्रक्रियाको बारेमा छलफल भएको अमेरिकी अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी राजनीतिमा निर्वाचनपछि वर्तमान राष्ट्रपति र नयाँ निर्वाचित राष्ट्रपतिबीच औपचारिक रुपमा भेट गर्ने परम्परा रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्