नेपाल । बुधबार चितवन पुगेर नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार रहने बताउनु भएको छ ।
पत्रकारसँग कुराकानी गर्दै उहाँले १५औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा लागेको बताउनुभयो ।
नेता कोइरालाले भन्नुभयो, “अब सभापतिको उम्मेदवार म हुँ । सोच्ने कुरै छैन ।”
प्रतिक्रिया दिनुहोस्