२९ फाल्गुन २०८२, शुक्रबार

काठमाडौंको राष्ट्रिय सभागृह परिसर जलमग्न

कोलोराडोखबर संवाददाता , July 19th, 2024

नेपाल । भारी बर्षाका कारण काठमाडौंको राष्ट्रिय सभागृह परिसर जलमग्न भएको छ ।

पानी जमेपछि सभागृह परिसरमा जम्मा भएको पानी पम्पसेट लगाएर तानेर फालिएको छ ।

काठमाडौंमा मध्यम खालको वर्षा हुँदा पनि सभागृह जलमग्न हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्