नेपाल । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादीका प्रचण्ड नेतृत्वको वर्तमान सरकार आफैं ढल्ने आशंका व्यक्त गरेका छन् ।
शनिबार विराटनगरमा नेपाल मुस्लिम संघको तेस्रो जिल्ला अधिवेशन उद्घाटन गर्दै कोइरालाले नेपाली कांग्रेस सरकार परिवर्तन गर्ने खेलमा नलाग्ने बताए ।
राजनैतिक अस्थिरता संघीय सरकारमा मात्रै नभई सात वटै प्रदेशमा रहेकाले अहिले मुलुक अस्तव्यस्त र संकटग्रस्त अवस्थामा पुगेको उनको भनाई थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्