नेपाल । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार बस्दैछ ।
कांग्रेसले दिउँसो १ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने कांग्रेसले जनाएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्