कोलोराडोखबर संवाददाता , May 4th, 2024 –आर.आर. चौलागाईं– *** यहाँ कत्रोकत्रो खेल हुन्छ, तिमीलाई के थाहा ! बुझी नसक्नुको झेल हुन्छ, तिमीलाई के थाहा ! भन्छन् एउटा गर्छन् अर्कै, अनि दोष लगाउँछन् पास भएको मान्छे फेल हुन्छ, तिमीलाई के थाहा ! *** –हेटौंडा, मकवानपुर । प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्