कोलोराडोखबर संवाददाता , April 20th, 2024 –ज्ञानेन्द्र गदाल– जोडिनु पर्छ असल मनहरु, टुक्रिएर भाँचिनु हुन्न गोडिनु पर्छ प्रेमको बिरुवा, ओइलाएर नासिनु हुन्न सद्भाव र एकताको प्रभाव, यस्तो परोस् समाजमा रोकिनु पर्छ ढर्राहरु, मौलिक संस्कृति मासिनु हुन्न । –कोलोराडो, अमेरिका । प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया दिनुहोस्